फरार प्रतिबादी पक्राउ
२०८०-११-१२
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा लागू औषध मुद्दामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले १९ दिन कैद सजाय ठहर भई फरार रहेका धनगढी उ.म.न.पा. १ बस्ने बर्ष ३० को महित घिमिरेलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान निजकै घरबाट पक्राउ गरेको हो । निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।