मृत अवस्थामा फेला
२०८०-११-२२
- A
- A-
- A+
बझाङ:- जिल्ला बझाङ, मष्टा गा.पा. ४ स्थित तोला ढुङ्गा जंगलमा ऐ. जयपृथ्वी न.पा. ९ देवल बस्ने बर्ष अन्दाजी २५ को धन बहादुर धामी मंगलबार बिहान मृत अवस्थामा फेला परेका हुन । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बझाङबाट आवश्यक अनुसन्धान भईरहेको छ ।