मृत अवस्थामा फेला
२०८०-११-२६
- A
- A-
- A+
बाजुरा:- जिल्ला बाजुरा, त्रिबेणी न.पा.२ सिम्ला बस्ने बर्ष ३९ की जानकी न्यौपाने शनिबार बिहान ऐ. ६ स्थित बुढिगंगा नदिको किनारमा मृत अवस्थामा फेला परेकी हुन । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुरा समेतबाट आवश्यक अनुसन्धान भईरहेको छ ।