मृत अवस्थामा फेला
२०८०-११-२९
- A
- A-
- A+
बाजुरा:- जिल्ला बाजुरा, स्वामीकार्तिक खापर गा.पा.३ भामगाड स्थित कर्णाली नदीमा ऐ. बुढीनन्दा न.पा.४ घोडाकोट बस्ने बर्ष ५९ को बिस्न धामी सोमबार दिउँसो मृत अवस्थामा फेला परेका हुन । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट आवश्यक अनुसन्धान भईरहेको छ ।