मृत अवस्थामा फेला
२०८०-१२-०४
- A
- A-
- A+
डोटी:- जिल्ला डोटी, आदर्श गा.पा. ५ गोग्नाडी पतना बस्ने बर्ष अन्दाजी ३८ को लक्ष्मण भट्टराई शनिबार दिउँसो ऐ. ५ नौलाखोला भन्ने स्थानमा सडकबाट अन्दाजी ५०० मिटर तल मृत अवस्थामा फेला परेका छन । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय डोटी समेतबाट आवश्यक अनुसन्धान भईरहेको छ ।