प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध काठ बरामद

२०८०-१२-०४

  • A
  • A-
  • A+
Share

    कैलाली:- जिल्ला कैलाली, गौरीगंगा न.पा. ९ रजिया स्थित जमिनभित्र लुकाई छिपाई राखिएको २५.५८ क्युफिट अबैध सालको काठ शुक्रबार दिउँसो ईलाका प्रहरी कार्यालय मसुरिया, कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त अबैध काठ सव डिभिजन वन कार्यालय मसुरियाको जिम्मा लगाएको हो ।

सम्बन्धित समाचार