फरार प्रतिवादी पक्राउ
२०८०-१२-०४
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७९।०८।२५ गतेको फैसलाले लागू औषध खैरो हेरोईन मुद्दामा १० महिना २३ दिन कैद सजाय ठहर भई फरार रहेका भिमदत्त न.पा.१८ बस्ने बर्ष २७ को राम प्रसाद डगौरालाई शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।