आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
२०८०-१२-०६
- A
- A-
- A+
बझाङ:- केदास्यु गाउँपालिका-५ अख्तरबगरस्थित बागथला बिजगाडा सडकमा पिच गर्ने क्रममा अलकत्रा हाल्ने मेसिनमा सोमबार साँझ आगलागी हुँदा मेसिन जलेर क्षति भएको छ । साथै आगलागीमा जलेर गम्भीर घाइते भएका मेसिन अपरेटर बित्थडचिर गाउँपालिका-२ बस्ने २८ वर्षीय डम्बर बोहराको प्राथमिक स्वास्थ्य केन्द्र देउरा हुँदै थप उपचारको लागि माया मेट्रो अस्पताल धनगढी रिफर गरिएको छ ।