मृत अवस्थामा फेला
२०८०-१२-०८
- A
- A-
- A+
अछाम:- तुर्माखाद गाउँपालिका-१ टुणास्थित कर्णाली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।