फरार प्रतिवादी पक्राउ
२०८०-१२-०९
- A
- A-
- A+
कैलाली:- सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बैंकिंङ कसुर मुद्दामा २ बर्ष कैद सजाय ठहर भई फरार रहेकी जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ बस्ने बर्ष ३५ की सिन्धु भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।