भरुवा बन्दुक फेला
२०८०-१२-१०
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.-१५ गोबरिया राधाकृष्ण टोल स्थित फोहर नाला खन्ने क्रममा शुक्रबार दिउँसो माटोभित्र खिया लागेको अवस्थामा भरुवा बन्दुक थान १ फेला परेको हो । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट आवश्यक अनुसन्धान भईरहेको ।