मृत अवस्थामा फेला
२०८०-१२-१३
- A
- A-
- A+
डोटी:- बडिकेदार गाउँपालिका-२ कोटकेला बस्ने ४२ वर्षीया दुर्गा घर्ती मगर सोही गाउँपालिका-२ ओखलढुङ्गास्थित घट्टभित्र मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । सोमबार घरबाट घट्ट जान्छु भनि गएकी उनी घर नफर्किए पछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।