डुबेर मृत्यु
२०८०-१२-१६
- A
- A-
- A+
डोटी:- दिपायल सिलगढी नगरपालिका-१ तिखा कहरेकुडा बस्ने १८ वर्षीय महेश खड्काको सोही नगरपालिका-३ बासुधारास्थित सेती नदीमा नुहाउने क्रममा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।