अबैध भन्सार छलिका सामान बरामद
२०८०-१२-२१
- A
- A-
- A+
कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिकबाट र टिकापुर न.पा.७ स्थित अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२५,३३१।– बराबरको प्याज,चिनी,मिश्री,बिडी,सुर्ती,दाल,सरफ, नरिवल,तेल,पास्ता,प्लाष्टिक झिल्ली लगायतका सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।