प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०२-३०

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- मिति २०८१।०२।२९ गते २१:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१८ सालघारी स्थित सोही ठाउँ बस्ने बर्ष ४१ को गणेश पाण्डेको पाण्डे किराना तथा नास्ता पसलमा शंका लागी चेकजाँच गर्दा ११.८७ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ र डिजिटल काटा समेत फेला पारी उक्त पदार्थ, डिजिटल काटा र निजलाई  नियन्त्रणमा  लिईएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१२-२९

    कैलाली:-  जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३६,३६०।– बराबरको कपडा समान,फलफुल शनिबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।     दार्चुला:-  जिल्ला दार्चुला शैल्यशिखर न.पा. ९ नकतडा भोल्याबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५४,१५०।– बराबरको कपडा, किराना लगायतका सामानहरु शनिबार बिहान इलाका प्रहरी कार्यालय गोकुलेश्वर,दार्चुलाबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।