प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पहिरो खस्दा ढुङगा लागी मानिस मृत्यु

२०८१-०३-२३

  • A
  • A-
  • A+
Share

   डडेल्धुरा:- मिति २०८१।०३।२२ गते १६:०० बजेको समयमा जिल्ला डडेल्धुरा, पर्शुराम न.पा.३ बुङा बस्ने बर्ष ५६ को नवराज पनेरु लगायत ४/५ जना खानेपानीको मुहान सफा गर्न भनि गएकोमा ऐ.भातगडा स्थित खानेपानीको मुहान सफा गर्ने क्रममा माथिबाट पहिरो खसि निज नवराज पनेरुको खुट्टा र ढाडमा ढुङगाले चोट लागी घटनास्थलमै मृत्यु भएको, सो सम्बन्धमा इलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भइरहेको । 

सम्बन्धित समाचार