प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु

२०८२-०३-२८

  • A
  • A-
  • A+
Share

      कञ्चनपुर:- मिति २०८२।०३।२७ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा.१० त्रिपुरा मन्दीर नजिक पश्चिम बाट पुर्व तर्फ आउदै गरेको चालक जिल्ला कञ्चनपुर, शुक्लाफाटा न.पा.१० बस्ने बर्ष ३८ को ललित राज जोशीले चलाएको लु.प्र. ०३-००१ प २८५१ नम्बरको नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भई उपचारको लागि महाकाली प्रादेशिक अस्पतालमा लगिएकोमा उपचारको क्रममा ऐ. २०:३५ बजे  मृत्यु भएको ।  


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।