प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८२-०३-२९

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८२।०३।२८ गते १८:४० बजेको समयमा जिल्ला कैलाली टीकापुर न.पा.९ ठोसे बजारबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५०,५००।– बराबरको बिडी, सुर्ती, सुपारी, नमकिन, प्लाष्टिक झिल्ली लगायतका सामानहरु इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 


सम्बन्धित समाचार