प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध भन्सार छलि

२०७९-१०-१८

  • A
  • A-
  • A+
Share

मिति २०७९।१०।१८ गतेको बिहान अस्थायी प्रहरी पोष्ट बिशालनगर र प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिई गएको प्रहरी टोलीले   धनगढी उप-महानगरपालिका २ ट्राफिक चोक र ऐ.मिलनचोकबाट ऐ.१३ बस्ने वर्ष ३५ को प्रकाश बिष्टले चलाएको सु.प.प्र.००२-००३ प ६५६४ न.को मो.सा. चेक जाच गर्ने क्रममा भन्सार छलि ल्याउदै गरेको चिनी,सुर्ती,प्लाष्टिक लगायतका अ.मुल्य १४,६२५।–बराबरको सामान फेला पारी,सामान सहित मानिसलाई आवश्यक कारबाहीको लागी कैलाली भन्सार कार्यालय पठाएको ।

सम्बन्धित समाचार