अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०३-१२
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.१ खल्लाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४१,०००।– बराबरको बिडी, सुर्ति, पेय पदार्थ, मसला, बिस्कुट लगायतका सामानहरु विहीबार दिउँसो प्रहरी चौकी फटैया, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।