प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-१२-२३

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८१।१२।२२ गते १५:४५ बजेको समयमा लागूऔषध सेवन गरी रहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कैलाली, भजनी न.पा.३ जवलपुर स्थित बर्ष २२ को सागीराम चौधेरीको घर कोठाबाट निज सागीराम चौधरी, सोही ठाउँ बस्ने बर्ष २१ को निरज चौधरी र ऐ.२ बस्ने बर्ष २३ को निरज चौधरीलाई लागूऔषध सेबन गरी रहेको अवस्थामा २ ग्राम १५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।   

     यसैगरी,  मिति २०८१।१२।२२ गते १७:२० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ चेक पोष्टबाट जिल्ला बर्दिया, गोरुवा गा.पा.३ बस्ने बर्ष १९ को नविन थापालाई स्पास ६३ ट्याब्लेट र नाईट्रोभ्याट १८ लागूऔषध ट्याब्लेट सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।    

      यसैगरी,   मिति २०८१।१२।२२ गते १७:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ पुरानो भन्सार रोडबाट ऐ.८ बस्ने बर्ष २७ को कमल रानालाई २२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।  

     यसैगरी,   मिति २०८१।१२।२२ गते २०:२० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ चेक पोष्टबाट ऐ. गोदावरी न.पा.८ बस्ने बर्ष १९ को गोविन्द कठायतलाई १ ग्राम १८० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।   

     कञ्चनपुर:-  मिति २०८१।१२।२२ गते १७:०० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.६  बनगाऊ भगवती टोलबाट सोही ठाउँ बस्ने बर्ष ३० को दिपेश बोगटीलाई ०.९४ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।     

     यसैगरी,  मिति २०८१।१२।२२ गते १७:१० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.६ बनगाऊ कालिका आधारभुत विद्यालय नजिकबाट सोही ठाउँ बस्ने बर्ष ३१ को किशोर भट्टलाई १.६२ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।     

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।