प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बिष्फोटक पदार्थ (पटाका) बरामद

२०८२-०६-२६

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- मिति २०८२।०६।२५ गते १९:०० बजेको समयमा बिशेष सुचनाको आधारमा जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ३ बस्ने बर्ष ४९ को खडक पालको घरमा खानतलासी गर्दा अ. मुल्य रु.२८,९८,६५०/-(अठ्ठाइस लाख अन्ठानव्वे हजार छसय पचास) बराबरका बिभिन्न प्रकारका बिष्पोटक पदार्थ (पटाका) फेलापारी उक्त पटाका साहित घरधनिलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।


सम्बन्धित समाचार