प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८०-०१-०७

  • A
  • A-
  • A+
Share

मिति २०८०/०१/०६ गते ईलाका प्रहरी कार्यालय भजनीवाट खटिएको प्रहरी टोलीले जि.कैलाली भजनी न.पा.३ कुसुम घाट स्थित जि.कैलाली घोडाघोडी न.पा.३ बस्ने बर्ष २४ को अंकित चौधरीले चलाएको सु.प.प्र.०१-०१० प.५२३१ न. को मो.सा. लाई चेक-जांच गर्दा निज मो.सा.चालकको साथबाट ३१ ग्राम ७०० मिली ग्राम ला.औ. खैरोहेरोईन फेला पारी बरामद गरी निज मो.सा.चालक, सोही मो.सा.पछाडी सवार ऐ.१ बस्ने आर्यन चौधरी र मो.सा.सहीत प्रहरी नियन्त्रणमा लिएको हो । यस सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार