मृत अवस्थामा फेला
२०८३-०१-१३
- A
- A-
- A+
कैलाली:- जानकी गा.पा ९ कतासे स्थित रानिजमरा कुलरिया सिचाई आयोजना हाईड्रोपावरको नहरमा सोही नगरपालिका ८ बस्ने बर्ष ७७ को हरिराम थारु शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।