फरार प्रतिबादी पक्राउ
२०८३-०३-२९
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले अपहरण/बन्धक मुद्दामा ६ बर्ष कैद सजाय तोकिएको गौरीगंगा न.पा.३ कुचैनी बस्ने बर्ष ३३ को जित बहादुर चौधरीलाई इलाका प्रहरी कार्यालय चौमाला, कैलालीबाट खटिएको प्रहरीले आइतबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।