डुबी मृत्यु
२०८३-०३-३०
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर दोधारा चाँदनी न.पा. ४ कालिका टोल स्थित महाकाली नदीमा नुहाउने क्रममा सोही न.पा.२ कालिका टोल बस्ने बर्ष २२ को मोहन सिहं ठगुन्नाको सोमबार दिउँसो डुवेर मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।