अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०३-३१
- A
- A-
- A+
कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ त्रिनगर ब्यारेल र सिसा पोष्टबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,०८,२००।– बराबरको कुर्ति, सुटपिस, चक्लेट पाउडर, सेफोलाईट, प्लाष्टिक झिल्ली लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।