सवारी दुर्घटनाबाट चालकको मृत्यू
२०८३-०४-०१
- A
- A-
- A+
बैतडी:- मिति २०८३।०३।३२ गते १५:३० बजेको समयमा जिल्ला
बैतडी पुर्चौडी न.पा. १ रोतेशिला स्थित पुर्चौडी हाँट
बाट ढोल्यामोड तर्फ जादै गरेको सु.प.प्र.०२-००१ त १६०० नम्बरको ट्रयाक्टर सडकबाट अन्दाजी २०/२५ मिटर तल खस्न गई सवारी
दुर्घटना हुँदा चालक जिल्ला कञ्चनपुर साविक सुडा गा.वि.स वडा न ८ बस्ने वर्ष ४४ को देव सिंह भण्डारीको घटनास्थलमा नै मृत्यू भएको, उक्त
ट्याक्टरमा अन्य सवार कोही नभएको, उक्त घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।