फरार प्रतिबादी पक्राउ
२०८३-०४-०३
- A
- A-
- A+
बैतडी:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बैतडीको फैसलाले सवारी
ज्यान मुद्दामा १० दिन कैद सजाय तोकिएको पुर्चौडी न.पा.६ रत्ना बस्ने बर्ष २१ को
दिपक धानुकलाई अस्थायी प्रहरी पोष्ट ढोल्यामोड, बैतडीबाट
खटिएको प्रहरीले शनिबार दिउँसो सुर्नया
गा.पा.८ ढोल्यामोड बजारबाट पक्राउ गरेको हो ।