फरार प्रतिबादी पक्राउ
२०८३-०४-०४
- A
- A-
- A+
बैतडी:- फैसला कार्यान्वयनको सिलसिलामा
सम्मानित जिल्ला अदालत बैतडीको फैसलाले हातहतियार तथा खरखजना सम्बन्धि मुद्दामा २१
दिन कैद सजाय तोकिएका दशरथचन्द न.पा.९ बस्ने बर्ष ४१ को तारा दत्त जोशी र वर्ष ४२
को मोहन राज जोशीलाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट
खटिएको प्रहरीले आईतबार दिउँसो निजहरुकै घर ठेगानाबाट पक्राउ गरेको हो ।