फरार प्रतिबादी पक्राउ
२०८३-०४-०६
- A
- A-
- A+
बैतडी:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बैतडीको फैसलाले हातहतियार तथा
खरखजना सम्बन्धि मुद्दामा २१ दिन कैद सजाय र रु.५,०००।-
जरिवाना तोकिएको दोगडाकेदार गा.पा.८ बस्ने वर्ष ५३ को अमर बहादुर बिष्टलाई जिल्ला
प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले मंगलबार
दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।