अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-०९
- A
- A-
- A+
कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरु धनगढी उ.म.न.पा.१८ थापाघाट र भजनी
न.पा.७ हिक्मतपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य
रु.८४,६२४।– बराबरको सुर्ति, बिषादी, प्लाष्टिक झिल्ली लगायतका सामानहरु शुक्रबार
जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे
अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।