जवरजस्ती करणी गरेको अभियोगमा मानिस पक्राउ
२०८३-०४-०९
- A
- A-
- A+
कैलाली:- १३ वर्षीया वालिकालाई जबरजस्ती करणी
गरेको अभियोगमा जिल्ला कैलाली, जोशिपुर गा.पा.३ लक्कड बस्ने
बर्ष २० को अन्नु कठरियालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । निजले ती
बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।