फरार प्रतिवादी पक्राउ
२०८३-०४-१२
- A
- A-
- A+
कैलाली:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान
मुद्दामा २० दिन कैद सजाय र रु.२००।- जरिवाना तोकिएको धनगढी उ.म.न.पा.७ पटेला
बस्ने वर्ष ३५ को पन्चराम चौधरीलाई प्रहरी चौकी कनरी, कैलालीबाट
खटिएको प्रहरीले सोमबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।