आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८३-०४-१४
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली घोडाघोडी न.पा.४ गैडाखेडा बस्ने अर्जुन बहादुर बुढाको काठले
बनेको टायलले छाएको एक तले गोठमा भैसीलाई मच्छर भगाउन बालेको आगोबाट निजकै गोठ र
दुई तले घरमा वुधबार राति आगलागी हुँदा घर तथा गोठ भित्र रहेका नगद, गरगहना, खद्यान्न, भाँडावर्तन,
लत्ताकपडा लगायतका सामानहरु गरि अन्दाजी मुल्य रु.२०,००,०००।– (बिस लाख) बराबरको
धनमाल जलेर नष्ट भएको हो । आगलागी स्थानिय, प्रहरी र दमकलको सहयोगमा
नियन्त्रणमा आएको छ ।