अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-१७
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली
कैलारी गा.पा.५ छोटिपलियाबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी
मूल्य रु.२,४६,०००।– बराबरको सुटपिस, साडी, कुर्ति लगायतका सामानहरु शनिबार राति इलाका प्रहरी
कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरीले बेवारिसे
अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।