डुवेर वालकको मृत्यु
२०८३-०४-१८
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली गौरीगंगा
न.पा.८ स्थित लिक्मा खोलामा सोही ठाउँ बस्ने बर्ष १२ को सलिम धामी पौडी खेल्ने क्रममा
डुवेर वेहोस अबस्थामा पानीबाट बाहिर निकाली उपचारको लागि के.बी. सौगात पोलिक्लिनिक
बढैपुर लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको छ ।