फरार प्रतिवादी पक्राउ
२०८३-०४-२१
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको मिति
२०८१।०३।३० गतेको फैसलाले बहु-बिबाह र वाल-बिबाह मुद्दामा १ बर्ष कैद सजाय र रु.१३,०००।- ( तेह्र हजार जरिवाना ) जरिवाना
तोकिएको टिकापुर न.पा.१ बस्ने बर्ष ४७ को तिला चन्द्र शर्मालाई इलाका प्रहरी
कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरीले बुधबार
दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।