एक नाले भरुवा वन्दुक बरामद
२०८३-०५-३०
- A
- A-
- A+
डोटी:- जिल्ला डोटी शिखर न.पा.५
रुडीगाड स्थित खोला
किनार नजिक ओडारमा लुकाई छिपाई
राखेको एक नाले भरुवा बन्दुक थान-१ सोमबार साँझ प्रहरी चौकी तलकोट, डोटीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी
बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।