अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-०१
- A
- A-
- A+
कञ्चनपुर:- दोधारा चाँदनी न.पा.७ कञ्चभोज पुटपुटे झाडिबाट
अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३३,३००।– बराबरको
पेय पदार्थ, खाने तेल, पिठो लगायतका सामानहरु बुधबार दिउँसो इलाका
प्रहरी कार्यालय दोधारा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला
पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।