आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
२०८३-०६-०१
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला
कञ्चनपुर भिमदत्त
न.पा.४ बजार स्थित सोही ठाउँ बस्ने मोहन विष्टले सञ्चालन गरेको MD
रेष्टुरेन्टको दोस्रो तलामा बिद्युतको लाइन
सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा अन्दाजी मुल्य रु.३५,००,०००।–
(पइतिस लाख) बराबरको धनमाल जलेर नष्ट भएको छ, आगलागी स्थानिय
प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको हो ।