अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-०७
- A
- A-
- A+
कैलाली:-
कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध
रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.९,९२,३२५।–
बराबरको सुटपिस, व्लाउज, बटन, हुक्स, कपडा
मेसिनको सटल, इलाष्टिक, सट, फ्रक, कुर्ति, किरानाका, अटो थान-१
लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी
कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला
पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।