मृत अवस्थामा फेला
२०८३-०६-०७
- A
- A-
- A+
कैलाली:- जिल्ला
कैलाली लम्कीचुहा न.पा.४
गिधिनिया बस्ने वर्ष ४० को अबिराम जैशी सोही ठाउँ स्थित बलिया चोक जोड्ने कच्ची
सडक खण्डमा मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी, जिल्ला
कैलाली गौरीगंगा न.पा.८
लिक्मा बस्ने वर्ष ५४ को दुर्गा प्रशाद आचार्य आफ्नो घर नजिकै रहेको बाटो छेउको धान
खेतमा मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।