अवैध भरुवा बन्दुक सहित मानिस पक्राउ
२०८३-०६-०८
- A
- A-
- A+
बझाङ:-
जिल्ला बझाङ थलारा गा.पा.९ मालुमेला स्थित सडक
खण्डमा सोही ठाउँ बस्ने वर्ष ४६
को डवल भण्डारीले एक नाले भरुवा बन्दुक थान-१
बोकी हिडिरहेको अवस्थामा बुधबार दिउँसो प्रहरी चौकी मटेला,
बझाङबाट खटिएको प्रहरी टोलीले फेला पारी उक्त
बन्दुक सहित निजलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको
छ ।