मृत अवस्थामा फेला
२०८३-०६-०८
- A
- A-
- A+
कैलाली,
टीकापुर नगरपालिका-२ मुलपानीस्थित कर्णाली नदीको किनारमा हाल नाम, थर र वतन नखुलेकी
अन्दाजी ३५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।