अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-०९
- A
- A-
- A+
कञ्चनपुर:-
जिल्ला कञ्चनपुर बेदकोट न.पा.१० सिसैयाबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने
धुलो पदार्थ २८० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २६ को निराजन ठकुराठीलाई
इलाका प्रहरी चौकी सुडा, कञ्चनपुरबाट
खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला
पारी पक्राउ गरेको छ ।