अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-१२
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.३ बिपिन चोकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.४०,०००।– बराबरको चप्पल, कपाल वाँध्ने रवर, काइयो, पटका लगायतका सामानहरु आइतबार वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।