अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-१३
- A
- A-
- A+
कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न
स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३,४२,०१५।– बराबरको पेय पदार्थ,
चिनी, मिश्री, खाद्यान्न,
जिरा, हरियो मटर, सरप,
किराना लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर
तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक
प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।