फरार प्रतिवादी पक्राउ
२०८३-०६-१३
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा
सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा २२ दिन कैद सजाय तोकिएको
धनगढी उ.म.न.पा.५ बस्ने वर्ष ३४ को राज कुमार कठायतलाई जिल्ला प्रहरी कार्यालय
कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ ऐ. ३ मिलन चोकबाट पक्राउ गरेको छ ।