अवैध भन्सार छलि गरी लैजादै गरेका बाख्रा नियन्त्रणमा
२०८३-०६-१५
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर
भिमदत्त न.पा.११ चौकीसत्ताबाट अवैध रुपमा नेपालबाट भारत तर्फ भन्सार छलि गरी
लैजाँदै गरेका अन्दाजी मूल्य रु. ७०,०००।– (सत्तरी
हजार) बराबरको बाख्रा बुधबार दिउँसो इलाका प्रहरी
कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरीले टोलिले
बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी आवश्यक कारवाहीको लागि
कञ्चनपुर भन्सार कार्यालय गडडाचौकी पठाईएको छ ।